नियम ९
डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्ड
ऐनको दफा २५ को उपदफा (२) को खण्ड (क) र दफा ४० को उपदफा (३) को खण्ड (ग) को उपखण्ड (१) को प्रयोजनको लागि बैङ्क वा वित्तीय संस्थाको ऋण डुबेको वा खराब ऋणमा परिणत हुने सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको मापदण्ड अनुसार हुनेछ ।
आयकर नियमावली, २०५९
परिच्छेद - १
परिच्छेद - ३
नियम ६: सानातिना रकमको भुक्तानीनियम ७: ह्रास आधारमा समावेश नगरिनेनियम ८: लेखाङ्कनको तरिकानियम ९: डुबेको वा खराब ऋणमा परिणत हुने मापदण्डनियम १०: प्रतिफल विलम्वित हुने करारनियम ११: समावेश नभएको करार (एक्स्ल्कुडेड कन्ट्राक्ट)नियम १२: दीर्घकालिन करार सम्बन्धी अन्य व्यवस्थानियम १३: निजी प्रयोजनको सवारी साधन तथा भवन सम्बन्धी व्यवस्थानियम १४: चानचुन हिसाब गणना नगरिनेनियम १५: अग्रिम रूपमा मूल्य निर्धारण गर्नेनियम १६: प्रतिस्थापन सहितको अस्वेच्छिक निसर्ग श्रृजना हुने अवस्था
परिच्छेद - ६
नियम २२: पूर्वादेश सम्बन्धी कार्यविधिनियम २३: स्थायी लेखा नम्बरनियम २३क: स्थायी लेखा नम्बर स्थगनको प्रक्रियानियम २३ख: प्रतिलिपि दिनेनियम २४: स्थायी लेखा नम्बरको विवरणमा संशोधननियम २४क: बैङ्क खाताको विवरण बुझाउनु पर्नेःनियम २५: व्यक्तिको कारोबार स्थलमा परिवर्तननियम २६: कर चुक्ताको प्रमाणपत्रनियम २७: कर छूटको प्रमाणपत्रनियम २८: अधिकृतको परिचयपत्र